०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर ०७, २०७७

सप्तरी – सुखीपुर नगरपालिका –९ बैशाखा गाउँका २७ वर्षिया आरती साहको शल्यक्रियाको क्रममा मृत्यु भएको हो ।

सुत्केरी व्यथा लागेपछि डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार दिउँसो ४ बजे भर्ना गरिएको थियो । राती शल्यक्रिया गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि अस्पतालका डाक्टरहरु फरार भएका छन् । आक्रोशित मृतकका आफन्तहरुले रातिदेखि नै प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले लापरबाही गर्ने डाक्टरमाथि कारवाहीको माग गरेका छन् । विहान ८ बजेदेखि १० बजेसम्म आक्रोशित आफन्तले पूर्व पश्चिम राजमार्गअन्तर्गत लहानस्थित अस्पताल चौंक खण्डमा यातायात अवरुद्ध गरेका थिए । सम्भावित क्षति रोक्न प्रशासनले अस्पताल अगाडी सुरक्षाकर्मी तैनाथी बढाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]