२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २२, २०७८

काठमाडौँ – लुम्‍बिनी प्रदेशका मुख्‍मन्त्री तथा नेकपा एमालेका नेता शंकर पोख्रेलले जनता समाजवादी पार्टीको महन्‍थ पक्ष सरकारमा सहभागगी भएसँगै संविधानवाद स्थापित भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रया दिँदै अब सबै पक्ष चुनावमा जानुपर्ने बताएका छन् ।

‘जसपाको महन्तपक्ष सरकारमा सहभागी भएसंगै संविधानवाद स्थापित भएको छ,’ उनले लेखेका छन्, ‘अब सबैपक्ष चुनाव मार्फत नयाँ जनादेश प्राप्तगर्ने अभियानमा जुटौ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]