काठमाडौं – काठमाडौंको टेकुमा आगोलागी भएको छ । काठमाडौं महानगरपालीको फोहोर ब्यबस्थापन गर्ने स्थान टेकुमा आगोलागी भएको हो ।
काठमाडौंका विभिन्न ठाउँबाट संकलन गरेर ल्याएको बिजुली तथा केबलको तारमा आगोलागी भएको हो । महानगरपालिकोको दमकल, प्रहरी तथा स्थानीयले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।