१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर ०६, २०७७

सप्तरी – नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको, चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

स्वतन्त्र युवाको समूहले शनिबार काठमाडौंको माइतिघरमा चीनको हस्तक्षेप बन्द गर्नुपर्ने लगाएतका माग गर्दै प्रर्दशन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले ’गो ब्याक चाइना’, ’नेपाली भूमि मिच्न पाइँदैन’, चिनियाँ विस्तारवाद मूर्दावाद लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]