२२ मंसिर २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर ०६, २०७७

हङकङको एक फ्ल्याटमा शनिबार तीन व्यक्ति मृत भेटिएका छन्।

आमा र छोराछोरीसहित शनिबार तीनजना मृत फेला परेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।शनिबार मध्यान्न साम सेङको न्यु टेरिटोरीस्थित सि रेस भिल्लेको फ्ल्याटमा ४६ वर्षकी आमा, १७ वर्षका उनका छोरा र २१ वर्षकी छोरी मृत अवस्थामा भेटिएको प्रहरीले बताएका छन्।

एक पुरुषले आफ्नो फ्ल्याट भित्रबाट बन्द भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।प्रहरी अग्निनियन्त्रकसहित त्यहाँ पुग्दा उनका श्रीमती, छोरा र छोरी मृत भेटिएका थिए।ती पुरुष चाँही किन फ्ल्याट बाहिर थिए भन्नेबारेमा यतिबेला प्रहरी अनुसन्धान गरिरहेको छ।

ती महिला र छोरा छोरीले आत्महत्या गरेका हुन् या यो घटना हत्या थियो भन्नेबारेमा पनि अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]