१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ०४, २०७७

सप्तरी – २० वर्षीय अजय महराले महिला बलात्कृत हुँदाको भिडियो खिचेर ब्ल्याक मेल गर्दै बलात्कार गर्ने योजना बनाएको प्रहरीको भनाइ।

बलात्कार गरेको आरोप लागेको २३ वर्षीय जीतेन राम फरार।सिरहामा २२ वर्षीया महिलालाई बलात्कार गरेको अश्लिल भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले बलात्कार गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई ब्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक बलात्कार गर्ने योजना बनाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

बलात्कार गरेको अभियोग लागेका राम भने हाल फरार छन्। प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]