१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ०४, २०७७

सप्तरी – अमेरिकाका पूर्व राष्ष्ट्रपति बराक ओबामाको किताब ‘अ प्रमिस्ड ल्यान्ड’ अमेरिका र क्यानडामा पहिलो २४ घन्टामै ८ लाख ९० हजार प्रति बिक्री भएको छ। यो सँगै ‘अ प्रमिस्ड ल्यान्ड’ सर्वाधिक बिक्रीहुने राष्ट्रपतिको संस्मरण बन्दैछ।

पहिलो दिन भएको बिक्री प्रकाशक संस्था ‘पेन्गुइन र्‍यान्डम हाउस’ का लागि नयाँ रेकर्ड हो। यसमा पुस्तक खरिदका लागि पहिलेदेखि भएको बुकिङ, ई–बुक र अडियोको बिक्री पनि समावेश छ।

‘अ प्रमिस्ड ल्यान्ड’ अनलाइन बिक्रेता अमेजन र बार्न्स एन्ड नोबलमा शीर्षस्थानमा छ।

बार्न्स एन्ड नोबलका सीईओ जेम्स डन्टका अनुार पहिलो दिन यो किताबको ५० हजार प्रति बिक्री भएको छ र उनले १० दिनमा १० लाख प्रति बिक्री भइसक्ने अपेक्षा गरेका छन्।

ओबामाको ७६८ पृष्ठको संंस्मरणको मुल्य ४५ डलर छ।

‘अ प्रमिस्ड ल्यान्ड’ मा ओबामाले सन् २००८ को चुनाव प्रचार अभियानदेखि राष्ट्रपतिका रुपमा आफ्नो पहिलो कार्यकालको अन्त्यमा पाकिस्तानको एबटाबादमा अलकायदा प्रमुख ओसामा बिन लादेनलाई माने अभियानससम्मको आफ्नो यात्रा विवरण दिएका छन्।

यो किताबका दुई भाग छन्, जसमध्ये पहिलो भाग मंगलबार प्रकाशित भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]