०५ आषाढ २०७८, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ३०, २०७८

सप्तरी – प्रदेश २ सरकारले भोलि सुक्रबार इस्लाम धर्मावलम्बीहरुको ईद पर्व (इदुल्ल फित्र) को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिएको जनाएका हुन् ।

बैश्वक रुपमा फैलिएको कोरोन महामारीका कारण अन्य बर्ष जस्तै हर्षोल्लाका साथ् पर्व मनाउने अवस्था नरहेको हुदा सरकारले जारी गरेको मापदण्डहरुलाई पालन गर्दै घरमै बसी पर्व मनाउन अपिल समेत उनले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]