०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ०४, २०७७

सप्तरी – प्रहरीले निकिशा श्रेष्ठमाथि भएको दुव्र्यवहारको भिडियो खिच्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले श्रेष्ठमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न बुधबार साइबर ब्यूरोलाई निर्देशन दिएको थियो ।

श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने विशेष जोशीलाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका– २ टौमढीका जोशीलाई बिहीबार बिहान पक्राउ गरेको छ ।

श्रेष्ठमाथि यौन दुव्र्यवहार भएको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि कार्यालयले घटनाबारे थप अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

भिडियोमा सडकमा हिँडिरहेकी निकिशामाथि युवकहरुले दुव्र्यवहार गरेको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]