२० मंसिर २०७७, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ०४, २०७७

सप्तरी – बारा प्रहरीले करिब साढे ४८ लाख मूल्य बराबरको समान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय जितपुर र सिम्रौनगढबाट खटिएको दुई वटा टोलीले ४८ लाख ६१ हजार मूल्य बराबरको भन्सार छलीका विभिन्न समान तथा सवारी साधन बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाएको छ।

बाराका प्रहरी नायब उपरीक्षक गौत्तम मिश्रका अनुसार दशैं, तिहार तथा छठको विभिन्न समयमा भारतबाट भन्सार छली चोरी पैठारी नेपाल भित्र्याएको थान तथा रेडिमेड कपडा, किराना मालसामान एवं ती समान भित्र्याउन प्रयोग गरेको प्र.३–०१–०२२ च ७०७० नं. को कार एक थान, मोटरसाइकल एक थान गरी कुल ४८ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको समान तथा दुई जना व्यक्तिलाई समेत पक्राउ गरी हिजो वीरगंज भन्सार कार्यालय पर्सामा दाखिला गरिएको हो।

पर्सा र बाराको ग्रामीण नाकाबाट चाडपर्वको बेला विभिन्न समानको तस्करी तीव्र रुपमा हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Love
Haha
Wow
Sad
Angry

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]