०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर ०३, २०७७

प्रदेश २का सामाजिक विकास मन्त्री नवलकिशोर साहद्वारा अाज सप्तरीको हनुमानगर नगरपालिकाको ईनर्वामा छठका ब्रतालुहरुलाई साडी र पुजा सामग्रीका लागि र नगद समेत वितरण गरेका छन।

धार्मिक आस्था प्रति बिस्वाश राख्ने उनले पछिलो समय धार्मिक आस्था प्रति निक्कै सहयोग गर्दै आइरहेको देखिन्छ ।आज भन्ने साहले एक कार्यक्रम विच सप्तरी ईनर्वाका ८२ ब्रतालु महिलाहरूलाई १/१ थान साडी सेट तथा रु ५०० सयका दरले नगदसमेत वितरण गरेका हुन।

राजनीतिकमा अडिक रहन सक्ने गुण भएका साहले धार्मिक प्रति सदैब सहयोग रहने समेत बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]