२० मंसिर २०७७, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर ०३, २०७७

प्रदेश सरकारद्वारा ५० वेडमा परिणित भारदह अस्पताल सप्तरीको भवनको शिलान्यास अाज एक भव्य समाहरोहविच गरिएको छ ।

प्रदेश नं २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गर्नुभएको हाे ।
सो कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव,कंचनरुप नगरपालिकाका प्रमुख वसन्त कुमार मिश्र, तिरहुत गाउपालिकाका अध्यक्ष हेमन्त कुमार वहरखेर, प्रमुख जिल्ला अधिकारी शङकरहरि आचार्य , जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपि राजेन्द्रप्रसाद धमला , ज. स. पा. केन्द्रीय सदस्यहरु विजय कुमार यादव, पुनम यादव,कुमरनाथ मिश्र, श्याम सरदार लगायतका उपस्थितिमा रहेकाे थियो।

झन्डै २ करोडको लागतमा बन्न लागेको ईमर्जेन्सी तथा ल्याव भवनको ठेक्का धन्धा कन्स्ट्रक्सनले १ वर्ष भित्रै समपन्न गर्ने लक्ष्य रहेकाे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Love
Haha
Wow
Sad
Angry

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]