३१ बैशाख २०७८, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २१, २०७८

सप्तरी – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य तोलामा ९० हजार ६०० रुपैयाँ कायम भएको बताएको छ।

यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार १०० रुपैयाँ कायम भएको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार ३२५ रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]