१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ०२, २०७७

सप्तरी – सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.७ बिष्णुपुर चौकमा भएको अागलागिबाट अग्नि पिडित परिवारलाई एक संस्थाले राहत वितरण गरेका छन ।

विघुतकाे तार सर्ट भएर दिपावलिकाे राति अचानक भएको अागलागिमा सुशील साह ,रसिया साह सहितकाे पसल तथा पसलमा रहेका सम्पुर्ण सर समान जलेर झन्डै १५ लाख मूल्य वरावरकाे क्षति भएको थियाे । यसैबिच अग्नि पिडित परिवारलाई धर्मि हल्फा महिला विकास क्लवले राहत स्वरुप त्रिपाल ,भाडाकुडा ,साडि ,धाेति ,करहि लगायतका विभिन्न सामग्रीहरु वितरण गरेकाे क्लवका अध्यक्ष एव समाजसेवि इ. सुर्य नारायण यादवले जानकारि दिनुभयाे ।

साे राहत वितरणमा युवा पत्रकार शुभ नारायण यादव ,प्रहरी चाेकि बिष्णुपुरका प्रतिनिधि ,समाजसेवि ,बुद्धिजीवी लगायतकाे उपस्थिति रहेकाे थियाे । विगत लामाे समयदेखि निस्वार्थ भावनाले अाफ्नाे वुवा अामाकाे नामबाट सप्तरीको विभिन्न नगरपालिका तथा गाउपालिकाकाे विभिन्न वडाहरुमा पुगेर क्लवका अध्यक्ष एव समाजसेवि इ. यादवले राहत वितरण गरेर जिल्लाकाे लागि नमुना कार्यृ गर्दै अाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]