३१ बैशाख २०७८, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १९, २०७८

एजेन्सी – इन्डियन प्रीमियर लिग ( आईपीएल)मा आज दुई खेल हुँदैछ।

सनराईजर्स हैदराबाद र राजस्थान रोयल्सबीच हुने पहिलो खेल दिल्लीको फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ। यसैगरी लिगको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र पन्जाव किङ्स भिड्दैछ्न।

अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुने दोस्रो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]