३१ बैशाख २०७८, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख १७, २०७८

सप्तरी : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शुक्रबार सम्पन्न खेलमा काठमाडौं रेजर्स फुटबल क्लबले पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंशगशालामा भर्खरै सम्पन्न खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा रोकिएको हो।

दुई खेलबाट समान एक जित र समान एक हार बेहोरेका पोखरा र काठमाडौंले बराबरीसँगै १–१ अंक बाँडेका छन्।

अहिले उनीहरुको खातामा तीन खेलबाट चार अंक जम्मा भएको छ। खेलको इन्ज्युरी समयमा पोखराका रविन स्याङतानले गोल गरे पनि उनको गोल अफसाइड करार भएपछि पोखराले जित निकाल्न सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]