१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर ०१, २०७७

सप्तरी – सप्तरीको महदेवा गाउपालिका वडा न.१ पकरि बिराेलका एक जना ब्यक्तिमाथि बिना कारण मर्नासन कुटपिट गरेकाे छ ।

जग्गा सम्बन्धि पुरानाे रिसिभिका कारणले स्थानिय ४५ बर्षिृय शशी कुमार यादवमाथि निर्घात कुटपिट गरेका हुन ।साेहि ठाउका स्थानीय युवाहरुले दिपावलिकाे राति अचानक घरमा अाएर खुकुरि प्रहार गर्नुका साथे घरमा बम समेत फ्याएकाे पिडित यादवले बताएका छन । बम प्रहारबाट यादवकाे घरमा रहेकाे धान ,चामल लगायतका जिन्सि सर समान समेत क्षति भएको पिडितले सन्चारकर्मिहरुलाइ बताएका छन ।यता कुटपिटबाट गम्भीर घाइते यादवकाे तत्काल छिन्नमस्ता हस्पिटल राजविराजमा उपचार भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

यसैबिच जग्गा सम्बन्ध पुरानाे रिसिभिका कारणले साेहि ठाउका अजय भनिने तेज नारायण यादव ,डाक्नेश्वरि नगरपालिका वडा न.९ पत्थरगाडाका टुना लाल साह र रुपनि गाउपालिका वडा न.५ हदिृयाका इन्द्र नारायण यादवलाई प्रहरीले पक्राउ समेत गरेकाे छ । यता पक्राउ परेका तिने जनामाथि अावश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपि राजेन्द्रप्रसाद धमलाले जानकारि दिनुभयाे ।

एसपि धमलाका अनुसार ती ब्यक्तिहरु गाउघरमा खुकुरि लगायतका घरेलु हातहतियार लिएर घुमफिर गर्ने गरेकाेले तिनिहरुलाइ पक्राउ गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]