२० मंसिर २०७७, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर ०१, २०७७

सरोज सन्तको प्रेमक बन्धन बोलको गित सार्वजनिक भएको छ ।

मैथिली भाषामा रहेको उक्त गित गितकार समिर खानले लेखेका छन।
पछिल्लो समयमा मैथिली क्षेत्रमा आफ्नो हिट गित दिएर सरोज चर्चा बटुल निक्कै सफल भएको दर्शकको कथन रहेको छ ।

यता भन्ने समिर खान यस अघि पनि देशकै भाइरल (पब्लिक स्पिकर ) रमेश प्रसाईं र मेगा स्टार राजेश पायल राइ जस्ता दिग्गज गायकार र साहित्यकारहरुको संग समेत काम गरिसकेका छन ।

यस गितमा स्वर सरोज सन्त,सुनिता साहको रहेको छ ,भने संगीत निल घतानी र रेकर्ड एस.एम. सिरिज बाट गरेका हुन ।

मैथली भाषामा रहेको उक्त गीतले प्रेमी र प्रेमिका ले समाज लाई ठुक्रएर कहिल्य पनि नराम्रो कदम चाल्नुहुन्न भन्ने भाव बोकेको छ ।यता भन्ने गयक सरोज सन्तले मैथिली जगतमा निक्कै नराम्रो प्रवृति चले पनि तेस्लाई बदल्न आफु बताई सुरुवात गरेको समेत बताएका छन ।

भिडियो हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Love
Haha
Wow
Sad
Angry

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]