२० मंसिर २०७७, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, कार्तिक ३०, २०७७

सप्तरी – सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.७ स्थित बिष्णुपुर नहर चाेकमा अागलागि हुदा तीन पसल जलेर झण्डै १५ लाखकाे क्षति भएको छ ।

विघुतकाे तार सट भएर अचानक गएराति भएको अागलागिमा सुशील साहकाे नास्ता पसलका साथै छिमेकि ननु साह र रसिया साहकाे साइकल पसल समेत जलेर साे मुल्य वरावरकाे क्षति भएको प्रहरी चौकी बिष्णुपुरका असय अमित तिवारिले जानकारि दिनुभयाे ।

अागलागिबाट नास्ता पसलमा रहेकाे २ हजार नगद सहित पसलमा रहेका सम्पुर्ण सर समान जल्नुका साथै छिमेकि साइकल पसलका समेत सम्पुर्ण सर समान जलेर १५ लाख भन्दा बढिकाे क्षति भएको प्रहरीले जनाएको छ । साे अागलागि स्थानियबासि ,प्रहरी तथा राजविराजबाट अाएकाे बारुण यन्त्रकाे सहयाेगमा नियन्त्रणमा अाएकाे प्रहरीले जनाएको छ ।

यता साे अागलागिबाट मानविय तथा चाेपायाकाे कुने क्षति नभए पनि नास्ता पसलमा रहेकाे ग्यास सिलिन्डर बिष्फाेट हुदा स्थानियबासिहरु त्रसित बनेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Love
Haha
Wow
Sad
Angry

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]