१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, कार्तिक ३०, २०७७

एजेन्सी – यूरोपेली मुलूक रोमानियास्थित एक कोभिड अस्पतालमा आगलागी भएको छ । कोरोना संक्रमितको उपचार गरिँदै आएको अस्पतालमा शनिबार आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ ।

आगलागीका कारण अरु केही गम्भीर घाइते भएका छन् । ती ७ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

उत्तर–पूर्वी सहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो ।

बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर पनि जलेर गम्भीर घाइते भएका छन् । उनलाई सेनाको विमानमार्फत राजधानी लगिएको छ ।

विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]