१७ मंसिर २०८०, आइतबार
wait Please...

एस एन यादव

शुक्रबार, कार्तिक २८, २०७७

सप्तरी – दिपावलि तथा छठ पर्वका लागि भारतबाट नेपालतर्फ भित्र्याउन लागेकाे झण्डै चार लाख मूल्य वरावरकाे अवेध बिष्फाेटक पदार्थ सप्तरी प्रहरीले बरामद गरि नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले अाज पत्रकार सम्मेलनकाे अायाेजना गरि साे बिष्फाेटक पदार्थ नष्ट गरिएको हाे । भारतबाट अवेध रुपमा चाेरि छिपि सप्तरीको विभिन्न सिमावर्ति नाका भएर ल्याउदे गरेकाे काेबरा बम १०० प्याकेट ,हाइड्रोटाेल्ड पटाका ५ प्याकेट ,रकेट १३ प्याकेट र १०० पिस ,स्पिट फाेल्ड फाइन्ड १० वटा ,बम १६ प्याकेट र ५३५ पिस ,बिजुलि प्रसर ३ प्याकेट ,सुपर हनुमान ६ प्याकेट ,टिकिया खेलाेनामा लाग्ने गाेलि ५ प्याकेट लगायतका समानहरु बरामद गरि नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारि दिनुभयाे ।

डिएसपि साहका अनुसार यस्तै नागिन ४७ बण्डल र ८१० प्याकेट ,चक्र बम ३५ प्याकेट २१० पिस ,मिनि बुलेट बम ३८ प्याकेट ,फुलझरि २० प्याकेट ५० पिस ,चिरचिरि ६ बण्डल ५६१ प्याकेट ,सतरगि १ बण्डल लगायतका बिष्फाेटक पदार्थहरु बरामद गरिएको तथा पत्रकार सम्मेलन मार्फत नष्ट गरिएको छ ।

प्रहरीले सप्तरीको सदरमुकाम राजविराज सहित जिल्लाकाे विभिन्न सिमावर्ति नाकाबाट साे बिष्फाेटक पदार्थ बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख राजेन्द्रप्रसाद धमलाले अायाेजित पत्रकार सम्मेलानमा जानकारि दिनुभयाे ।उहाले चाडपर्वमा घरमे बसेर शान्तिपूर्ण तरिकाबाट चाडपर्व मनाउन सम्पुर्ण जिल्लाबासिहरुमा अनुराेध समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]