३१ बैशाख २०७८, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

ताप्लेजुङ – कोरोना भाइरसको महामारी दोस्रो लहरमा पुनः वढेसँगै देशभरका प्रायः सबै धार्मीकस्थलहरु बन्द गरिएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका सबै धार्मीक क्षेत्रहरु बन्द हुने क्रम जारी छ ।

यसैक्रममा ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पनि आजदेखि बन्द गरिएको छ । वैशाख ७ गते नै मन्दिरमा दर्शन बन्द हुने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए ।

मन्दिर बन्द गर्ने निर्णय आजदेखि कडाइका साथ लागू भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । ‘झापा, इलाम र पाँचथर प्रशासनसँग पनि समन्वय गरेको छु,’ पाण्डेले भने, ‘मन्दिरका लागि हिँडेकालाई त्यहीबाट फर्काइदिन अनुरोध गरेको छु ।’सरकारले यसअघि नै मठ, मन्दिर, गुम्बा, चैत्य बन्द गर्ने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]