०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक २७, २०७७

सप्तरी – मन्त्रिपरिषद बैठक अहिले बस्दैछ । प्रधानमन्त्री केपी ओलीले बिहीबार बिहानै मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले नियमित एजेन्डामा छलफलका लागि बालुवाटारमा बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले ९ बजेका लागि बैठक बोलाएको ति मन्त्रीको भनाइ छ । मन्त्रालयबाट आउने नियमित एजेन्डामा छलफल र निर्णय हुने ति मन्त्रीको भनाइ छ ।

राष्ट्रियसभा सदस्यको रुपमा मनोनित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई सर्वोच्च अदालतले बुधबार सफाइ दिएपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई महत्वका साथ हेरिएको छ ।

नेकपा भित्रको विवाद समाधानका लागि वामदेवलाई सकारमा महत्वपूर्ण जिम्मेवारी दिएर अगाडि बढ्ने विषयमा यसअघि नै प्रधानमन्त्री ओली सकारात्मक बनेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]