२५ भाद्र २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०९, २०७८

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बिहीबारको वार्ता फेरि निष्कर्षविहीन भएको छ ।

नागपोखरीस्थित होटेल मेरियटमा ओली र नेपालबीच बिहीबार दिउँसो भेटवार्ता भएको हो । भेटवार्तामा कुनै प्रगति नभएको नेता नेपालले संक्षिप्त प्रतिक्रिया दिए । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । ओली र नेपाल दुवै एकताका लागि सकारात्मक रहेको उनले बताए ।ओली र नेपालबीच बुधबार पनि भेटवार्ता भएको थियो । बुधबारको वार्तामा दुवै नेताले आ–आफ्ना अडान राखेका थिए । थप गृहकार्यपछि बिहीबार पुनः वार्ता गर्ने गरी ओली र नेपाल बाहिरिएका थिए ।

ओली र नेपाल आफूपक्षीय नेताहरूसँग छलफल गरेर पुनः वार्तामा बसेका हुन् । २ फागुन ०७५ मा फर्कनुपर्ने नेपालको प्रस्तावलाई बुधबारको छलफलमा ओलीले अस्वीकार गरिदिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]