१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०९, २०७८

बसलउडका सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’को ट्रेलर बिहीवार सार्वजनिक गरिएको छ ।

ट्रेलरमा याक्सन भरपूर छ । प्रशंसकहरूले खोजे जस्तो धाँसु रूपमा सलमान खान देखिएका छन् । फिल्म मे १३ मा सिनेमाघर र ओटीटी प्ल्याटफर्ममा एकैसाथ रिलीज गरिनेछ । वान्टेडको सिक्वेलका रूपमा आएको फिल्मले १०० करोड भारु सजिलै कमाउने अनुमान गरिएको छ ।

फिल्मका निर्देशक प्रभु देवा हुन् । उनैले वान्टेड बनाएका थिए । फिल्ममा दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्रोफ, गौतम गुलाटी र गोविन्द नामदेव पनि छन् ।ज्याकलिन फर्नान्डिसको आइटम संग पनि छ । त्यसको झलक ट्रेलरमा देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]