०७ कार्तिक २०८१, बुधबार
wait Please...

Nikhil

मंगलबार, भाद्र ०२, २०७७

१ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल प्रकाशित गरेको छ। सोमबार अपरान्ह बसेको बोर्ड बैठकले २०७६ सालको परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गर्ने निर्णय गरेको हो ।

यसपटक विद्यालय स्वंयमले नतिजा सार्वजनिक गर्नेछन् । चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको हो । २०७६ मा एसईईका लागि चार ८२ हजार जनाले फारम भरेका थिए।

‘चार लाख ८२ हजार विद्यार्थीले फारम भरे पनि चार लाख ७२ हजार ७८ जनाको नतिजा सार्वजनिक गरिएको छ । यसअघि जस्तो पास फेल नभई ग्रेडिङका आधारमा नतिजा प्रकाशित गर्ने चलन छ । तर डी र ई ग्रेड ल्याएका विद्यार्थीले भने फेरि पुरक परीक्षा दिएर ग्रेड बृद्धि गर्ने मौका पाउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]