०५ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक संकट निम्त्याउने काम गरेको आरोप लगाएका छन्।

कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वगृहमन्त्री खुमबहादुर खडकाको तेस्रो स्मृति दिवसको अवसरमा आयोजित ‘भर्चुअल’ कार्यक्रममा बोल्दै नेता खाणले ओली प्रधानमन्त्री भएदेखि नै संविधानमाथि खेलवाड गर्दै आएको बताए। अन्तत: संसद् विघटनजस्तो असंवैधानिक तथा अलोकतान्त्रिक काम गरेर जनताको हक अधिकार खोस्‍ने दुस्प्रयास गरेको उनले आरोप लगाए।

उनले स्वर्गीय पूर्वमहामन्त्री खड्कालाई एक अदम्य इच्छाशक्ति भएको व्यक्ति, युवा कालदेखि नै राजनीतिमा सङ्‍घर्षपूर्ण जीवनयापन गरेका नेताको रुपमा चित्रण गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]