०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

कोरोना भाइरसको संक्रमण पुनः बढेपछि बंगलादेशमा पूर्ण लकडाउनको तयारी गरिएको छ।

बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसैनले भोलि (सोमबार)देखि देशभर एक हप्ताका लागि पूर्ण लकडाउनको तयारी भइरहेको बीबीसीलाई बताएका छन्।हुसैनले लकडाउनको घोषणा गर्दा आम जनतालाई तयारीको समय दिने बताएका छन्।एक अर्का मन्त्रीले पनि स्थानीय संचार माध्यमरुसँग कुरा गर्दै लकडाउनको तयारी भइरहेको खुलासा गरेको बीबीसीले जनाएको छ।

बंगलादेशको यस पटकको लकडाउन कत्तिको कडा पारिने छ र केके क्षेत्र खुला रहनेछन् भन्नेबारे सरकारले आधिकारिकरुपमा केही घोषणा गरेको छैन।गत हप्ता त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या निकै धेरै रहेको एजेन्सीहरुको भनाइ छ।शुक्रबार झण्डै ३० हजार स्याम्पल परीक्षण गरिएकोमा ६ हजार ६०० जनामा कोरोना पोजेटिभ देखिएको थियो।

पछिल्लो २४ घण्टामा त्यहाँ ५० जनाको मृत्यु भएको तथ्यांक छ। कोरोनाका कारण गत वर्ष सन् २०२० मा त्यहाँ ३ महिना लकडाउन गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]