०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फ्रेस हुन भन्दै लुम्बिनी पुगेका छन्।

लुम्बिनीमा उनले मायादेवी मन्दिरको अवलोकन गरेको तस्वीर उनको निजी सचिवालयले सार्वजनिक गर्दै प्रचण्डले मायादेवी मन्दिर परिसरका भौतिक संरचना र पुरातात्विक स्थल अवलोकन गरेको जनाएको छ ।

‘फ्रेस’ हुन भन्दै पछिल्लो समय विभिन्न ठाउँमा घुम्न निस्कने गरेका प्रचण्ड केहि दिन अघिमात्रै सिन्धुलीस्थित माओवादी केन्द्रकै नेता हरिबोल गजुरेलको निवासमा बसेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]