०५ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

जनकपुरधाम – जनकपुरधामको शिव चौकमा एक वृद्ध साधुको शव फेला परेको ।

शिव चोक स्थित होटेल वेलकमको अगाडी सडक छेउमै वृद्धको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। शव धनुषाको धनौजी गाउँपालिकाको लखौरी घर भएका ७० वर्षीय साधु सुखन दासको रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

उनी सडक तथा घरमा माग्दै हिँड्ने साधु भएको खुलेको छ। यद्यपि उनको मृत्युको कारण भने खुली नसकेको प्रहरीले जानकारी दिएको छ।उनको साथबाट केही नगद र प्रादेशिक अस्पतालमा उपचार गराएको पुर्जी कागजात समेत फेला परेको प्रहरीले जनाएको छ।

उनको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]