०५ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

बर्दियामा हतियारसहित पक्राउ परेका तीन जनालाई मुद्दा चलाइएको छ ।

गत सोमबार बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको प्रहरीको गस्ती टोलीले तीन थान भरुवा बन्दुक, त्यसमा लाग्ने १७ थान गोली र दुई सय ग्राम बारुदसहित उनीहरुलाई पक्राउ गरेको थियो ।पक्राउ परेका तीनै जनालाई बिहीबार अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।

प्रहरीले गणेशबहादुर तिवारी र चक्रबहादुर विष्टलाई तत्काल नियन्त्रणमा लिएको थियो ।फरार रहेका सुर्खेत बराहताल गाउँपालिका–२, सिस्नेरीका ३६ वर्षीय रविलाल मन्दिरलाई प्रहरीले बिहीबार पक्राउ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]