०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र २०, २०७७

दाङ – दाङमा शुक्रवार बेलुकी यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु ।

दाङको तुलसीपुरदेखि भालुवाङका लागि छुटेको लु १ ख ९८६३ नम्बरको बास लमही–घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले बताएको छ । दुर्घटना २७ यात्रु घाइते भएका छन् । दुर्घटना ज्यान गुमाउनेकाे पहिचान भइसकेकाे छैन ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरूलाई लमही अस्पतालमा ल्याउने क्रम जारी छ । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]