२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

काठमाडौ – जसपाको संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले रेशमलाल चौधरीको रिहाइलाई सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका छन्।

उनले बीपीको रिहाइ माग गर्ने कांग्रेस राजतन्त्रमा सहभागी नभएको र आफ्ना नेता कार्यकर्ताहरूको रिहाइ माग गर्ने कांग्रेस÷कम्युनिस्ट पञ्चायतमा नगएको भन्दै जसपा कहिँ नजाने स्पष्ट पारे।

रेशमलालको रिहालगायत मागसहित जसपा सरकारमा जाने चर्चा चलेको बेला भट्टराईले ट्वीटरमार्फत उक्त अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]