२५ कार्तिक २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १७, २०७७

महेन्द्रनगर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको नेपाल भारत सीमामा पाटेबाघ मृत भेटिएको छ।

नेपाल भारत सीमा स्तम्भ नं. २४ नजिक पाटेबाघ मृत भेटिएको निकुञ्ज्ले जनाएको छ। निकुञ्ज कार्यालयका अनुसार मृत अवस्थामा फेला परेको पाटेबाघको शव परीक्षण भइरहेको छ।

बाघ कसरी मर्यो भन्ने खुलेको छैन। थप अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]