३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १७, २०७७

बागलुङ – बागलुङ बजारको रेष्टुरेन्टमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।

बागलुङ नगरपालिका–२ हरिशंकर रोडमा रहेको ग्रील एण्ड चिल रेस्टुरेन्टमा आगलागी हुँदा १० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।आगो प्रहरी र स्थानीयको सक्रियतामा करिब १ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

भान्सामा ग्यास लिक भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट भान्सामा पूर्णरूपमा क्षति भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]