२८ चैत्र २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र १४, २०७७

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले घरभित्रै बसेर होली पर्व मनाउन आग्रह गरेको छ ।

प्रशासनले शनिबार एक सूचना जारी गर्दै भिडभाड नगर्न र मास्क, सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत श्रीशम्सेर रानामगरले जारी गरेको सूचनामा घरपरिवारभित्रै होली मनाउन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]