१० चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र १४, २०७७

एजेन्सी – चीनकाे सिचुआन प्रान्तमा ३ हजार वर्ष पुरानाे सुनकाे मास्क फेला परेकाे छ । उक्त प्रान्तकाे एउटा पुरातात्विक क्षेत्रमा उत्खनन गर्दा सुनकाे मास्क फेला परेकाे हाे ।

सिचुआनमा फेला परेकाे सुनकाे मास्ककाे ताैल २ सय ८० ग्राम रहेकाे छ । फेला परेकाे मास्क ८४ प्रतिशत सुनले बनेकाे चिनियाँ अधिकारीहरुले बताएका छन् ।
हालै फेला परेका ६ वटा धार्मिक प्रयाेजनका लागि प्रयाेग गरिएका खाडल (sacrificial pits) उत्खनन गर्ने क्रममा उक्त मास्क फेला परेकाे चीनकाे राष्ट्रिय साँस्कृतिक सम्पदा विभागले जनाएकाे छ । विभागका अधिकारीहरुका अनुसार मास्कसहित अन्य ५ सय वस्तु फेला परेका छन् ।सुनकाे मास्कसहित फेला परेका अन्य प्राचीन वस्तुमार्फत् इसा पूर्व ३१६ सम्म पश्चिमी सिचुआनकाे एक उपत्यकामा अस्तित्वमा रहेकाे शु राज्यबारे थप जानकारी हासिल हुने केही विज्ञले बताएका छन् ।

सन् १९२० काे दशकयता सिचुआनमा हालसम्म ५० हजारभन्दा बढी प्राचीन वस्तु फेला परिसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]