१३ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र १४, २०७७

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारलाई विश्‍वासको मत दिन नसकिने बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य नेता रिजालले बृहत नागरिक आन्दोलनले काठमाडौँमा गरेको कार्यक्रममा आफूहरूले प्रधानमन्‍त्री केपी शर्मा ओलीलाई साथ दिन नसक्‍ने बताए ।’सरकारलाई विश्वासको मत दिन सक्दैनौं, नेता रिजालले भने, हामी अविस्वास प्रस्तावको पक्षमा छौं । उहाँ प्रधानमन्त्री बनेदेखि नै हाम्रो अविश्वास छ ।’

ओलीसँग राजनीतिक बहुमत देखिए पनि प्राविधिक रूपमा बहुमत नभएको रिजालको भनाइ छ । उनले प्रधानमन्‍त्री ओलीले संविधानको धारा ७६ (२) अन्‍तरगत सरकार सञ्‍चालन गर्न नचाहेको बताए । ”प्रधानमन्त्रीलाई संविधानको धारा ७६ (२) मा बसिरहन मन छैन । ७६ को धारा ५,६,७ मा बस्न मन छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]