१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, कार्तिक १८, २०७७

सप्तरी – सिरहामा लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिरहा धनगढीमाई नगरपालिका वडा नम्बर १४ भालुटार सखुवाचौरीबाट सोही स्थानका ३७ वर्षीय बुध बहादुर तामाङलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

तामाङलाई इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी सिरहाबाट खटेको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सेतो बोरा भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा गाँजासहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]