१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ११, २०७७

फिदिम – पाँचथरको कुम्मायक गाउँपालिकाको यासोकदेखि झापातर्फ गएको मे १ ज ४१६ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

फाल्गुनन्द गाउँपालिका ५ सुलुम्फिमा दुर्घटना हुँदा इलाम फाकफोकथुम गाउँपालिका ७ का २२ वर्षीय पदमबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इनिस्पेक्टर डम्बर विश्वकर्माले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते लिम्बूको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथर ल्याउने क्रममा मृत्यु भएको हो ।

अनियन्त्रित भइ जीप दुर्घटनामा परेको बताइएको छ । जीपमा सवार अन्य १३ जना यात्रुहरु सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]