२०७८ सालमा दिइने विदा र कार्यालय समय मन्त्रिपरिषद् बैठकले स्वीकृत
सप्तरी – सरकारले आगामी वर्ष २०७८ सालमा दिइने सार्वजनिक विदा निर्धारण गरेको छ ।सरकारका प्रवक्ता पार्वत गुरुङले ०७८ सालमा दिने सार्वजनिक विदा, पर्व विदा, सट्टा विदा र कार्यालय समय निर्धारण सार्वजनिक विदा निर्धारण गरिएको बताए ।
गृहमन्त्रालयले सिफारिस गरेका विदाहरु र कार्यालय समयलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत पनि गरेको छ।