१० चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र ०७, २०७७

काठमाडौँ – नेवार समाजभित्रको सामाजिक र सांस्कृतिक संरचनाका तत्वलाई चिनारी गराउने गरी लेखक डा. बलराम कायस्थले ‘नेवार समाजको इतिहास र संस्कृति’ कृति प्रकाशनमा ल्याएका छन् ।

नेवार समाजमा पनि परम्परागत नेवार बस्तीको वास्तुसंरचना, सामाजिक संस्कार, स्वभाव र व्यवहार आदि सामग्रीको संयोजन जुटाएर लेखक कायस्थले मानवशास्त्र तथा समाजशास्त्रको व्याख्या दृष्टिमा कृति लेखेका छन् । रत्न पुस्तक भण्डारबाट प्रकाशित कृतिमा शताब्दीपुरुष सत्यमोहन जोशीको भनाइ छ—‘एकजना नेवार शिक्षित र धनजनले सम्पन्न पनि हुन सक्दछ । तर, यदि यसरी उच्च ओहोदामा पुगेका नेवारलाई म त नेवार हुँ भन्ने आत्मबोध भएन भने उनलाई सधैं नेवार समाजको अघिल्तिर शिर झुकाएर लघुताभाष बोध गरी बस्नुपर्ने हुन्छ ।’

यसअघि, ‘भक्तपुर शहरमा मनाइने केही ऐतिहासिक चाडपर्वहरु’ कृति प्रकाशन गरेका लेखक कायस्थले रापष्ट्रय अभिलेखालयमा रहेका सन्दर्भ सामग्री र हस्तलिखित ग्रन्थको सहयोगमा ‘नेवार समाजको इतिहास र संस्कृति’ लेख्न सकेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]