१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र ०७, २०७७

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान (ओली) सरकारले हरेक क्षेत्रमा राम्रा र योग्य व्यक्तिलाई नभई अयोग्य र कनिष्ठलाई नियुक्ति दिएको आरोप लगाएका छन्।

उनले अर्को सरकार बने ती नियुक्ति बदर गर्नुपर्ने पनि बताए।नेपाल प्रेस युनियन, (रूपन्देही) ले शनिबार (आज) भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतले भने, ‘संवैधानिकदेखि प्रशासनिक नियुक्तिमा योग्य मान्छे नियुक्त भएका छैनन्, दलहरूबीच सहमति भएर अर्को सरकार बन्यो भने ती नियुक्ति बदर गर्नुपर्छ।’डा‍. महतले केपी शर्मा ओली नेतृत्वको सरकारले कनिष्ठ व्यक्तिलाई नियुक्ति दिएर राज्य कोषको दुरुपयोग गरेको आरोप लगाए। यही कारण मुलुकको विकासले गति लिन नसकेको उनको आरोप छ।

उनले भने, ‘पुँजीगत खर्च न्यून हुँदा विकास निर्माणका काम राम्रोसँग हुन सकेका छैनन्। वर्तमान सरकारले कांग्रेसका पालामा भएका राम्रा कामलाई पनि रिन्तरता दिन नसक्दा र पुँजीगत खर्चमा भ्रष्टाचार हुँदा विकास नभएको हो।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]