०३ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ०६, २०७७
Sorry No Photo is selected hare

काठमाडौँ – सर्वोत्तम सिमेन्टको मुख्य बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ ।

कम्पनीले जारी गर्न लागेको प्राथमिक निष्कासन (आईपीओ) का लागि ग्लोबल आईएमई क्यापिटलको नेतृत्वमा एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटललाई सहायक बिक्री प्रबन्धक नियुक्त गरिएको हो ।बिहीबार कम्पनी र बिक्री प्रबन्धकबीच सेयर निष्कासन सम्बन्धमा सम्झौता भएको हो । कम्पनीले ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

त्यसमध्ये संस्थागत लगानीकर्तालाई २४ लाख, स्थानीय जिल्लावासीलाई ८ लाख कित्ता र कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणलाई २८ लाख कित्ता सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]