१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ। बोर्डमा असन्तुष्ट नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल पक्ष पनि समेटिएका छन्।

बोर्डमा २४ सदस्य रहेका छन्। बैठकले तीन सदस्यी विधान संशोधन कमिटी पनि गठन गरेको छ।बैठकमा नेता नेपाल र खनाल पक्षका सांसदहरू भने सहभागी थिएनन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]