
काठमाडौं – कपिलवस्तुमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तु नगरपालिका-३ बिसम्भरपुर बस्ने २० वर्षीया कलावती केवट सोही ठाउँस्थित आँपको बगैँचामा बुधवार मृत अवस्थामा फेला परेकी छिन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।