१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ।

पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले आज बस्ने भनिएको बैठक स्थगित भएको बताए। बैठक समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न बस्ने भनिएको थियो।तर एमालेसँगै नेपाली कांग्रेस र माओवादी केन्द्रको स्थिति स्पष्ट नभएकाले बैठक स्थगित गर्नुपरेको खतिवडाले बताए।
अब कहिले बैठक बस्छ भन्ने टुङ्गो लागेको छैन।

जसपा प्रतिनिधिसभाको चौंथो दल हो। यो दल नयाँ सत्ता समीकरण निर्माणमा निर्णायक छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]