०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०४, २०७७

रोल्पा – युवकको धारिलो हतियार प्रहार गरेर हत्या भएको छ। मंगलबार सांझ परिवर्तन गाउँपालिका ६ नाफेका वर्ष ३१ का विरेन्द्रप्रकाश गिरीको हत्या भएको हो।

जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार सांझ ८ः १५ बजे अपरिचित ३ जना व्यक्तिले युवकको हत्या गरेको जनाएको छ । नयां घरको बार्दली बनाई बस्दै आएको घर जांदै गरेका बेला गिरीको हत्या भएको हो। घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय पाछाबाङ, घर्तिगाउं र प्रहरी चौकी इरिबाङबाट प्रहरीको टोली घटनास्थल पुगेको छ।रातभर प्रहरीले शवलाई घटनास्थलमै कुरेको थियो। बुधबार बिहान मुचुल्का उठाउने कार्य भइरहेको प्रनाउ सुवेदीले जानकारी दिए। हत्यामा संलग्न सबै फ्रहार रहेका छन्।

घटनामा संलग्नहरुको खोजी भइरहेको जनाइएको छ। घटना हुँदा देख्ने मानिसले दिएको हुलियाका आधारमा दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]