१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक १७, २०७७

सप्तरी – यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रामा सयपत्री फूलहरू फुलेका छन् ।विगतका वर्षभन्दा यस पटक सयपत्री फूलहरू पर्याप्तमा फुलेका कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयले जनाएका छन् ।
जिल्लाको त्रियुगा नगरपालिकाको गाइघाटसहित राजाबास बोक्से, श्रीपुर, बगाहा, जोगिदह तथा चौदण्डी नगरपालिकाको बेल्टार बसाहार, कटारी नगरपालिकाको कटारी बजार,त्रिबेणी हरैया सहितका क्षेत्रमा पर्याप्त मात्रामा सयपत्री फूल फुलेका बताइएको छ।

त्रियुगा–९ गैरुनका शारदा दनुवारले यस पटक पर्याप्त मात्रमा वर्षा भएको कारण सयपत्री फूल फुलेका र तिहारमा फूलको कमी नहुने बताइन् । चौदण्डी बसाहका आरती खड्का पनि यस सयपत्री फूलहरू प्रशस्त मात्रामा फुलेको बताउँछिन् । उनी भन्छिन्, ‘यस पटक वर्षा राम्रो भएको कारण सयपत्री फूलका फुलेका र विगतका वर्षमा जस्तो फूलको कुनै समस्या हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]