०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले मंगलवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोरम्बा गाउँपालिका–३ बस्ने ५२ वर्षीय रामहरी कडेल रहेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले बताए । उच्च अदालत पाटनले उनीविरुद्ध २०७६ पुस १४ गते बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र २ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका कडेललाई भक्तपुरको ठिमी क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले पक्राउ गरी जिल्ला अदालत रामेछापमा बुझाएकोे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]